सहारा अक्षयकोषमा सहयोग

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७७
sahara help 26

सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी छ । १९ औं आहा रारा गोल्ड कपको अवसरमा सहारा एकेडेमीको अक्षयकोषमा रकम आउने क्रम जारी रहेको क्लबले जनाएको छ ।

पछिल्लो समयमा सहारा युके (एफसी)का अध्यक्ष कृष्ण गुरुङबाट ५० हजार, सल्लाहकार दिलराज गुरुङबाट ५० हजार ९, सहारा युकेका उपाध्यक्ष कुसाङ गुरुङबाट ५४ हजार ८ सय ३०, सहारा युकेका अध्यक्ष कुमार गुरुङबाट ९ हजार रुपैयाँ सयहोग प्राप्त भएको क्लबले उल्लेख गरेको छ ।

सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु छन् ।

Related News

सम्बन्धित समाचार

    • आहारारा गोल्ड कप संकटालाई

      Bijay Nepal विजय नेपाल चैत्र २८, २०७७
      पोखरा, २८ चैत । संकटा क्लबले आहारारा गोल्ड कपको उपाधि जितेको छ । १९ औं संस्करणको फाइनलमा संकटाले पाहुना टोली…
    • अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      अफ्रिकन रुट्स एसोसिएसन १९ औं संस्करणको आहा–रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई…
    • सकियो एकल टेबल टेनिस

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २४, २०७७
      पोखरा । कास्की जिल्ला टेबुलटेनिस संघको आयोजनामा विश्व टेबलटेनिस दिवसको अवसरमा आयोजित एकल टेबलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।…
    • पोखरामा २ दिवसीय क्रिकेट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २४, २०७७
      पोखरा । पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबारदेखि २ दिवसीय क्रिकेट सिरिज हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनमा…
    • १९ औं आहारारा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २४, २०७७
      पोखरा। नेपाल पुलिस क्लबले थ्रिस्टार क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित पारेको छ । अघिल्लो दिनमात्र बागमती…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग