काठमाडौं :नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ। आज शुक्रबार राति साढे ८ बजे उनको निधन भएको दाजु राजुराज जोेशीले जानकारी दिए।
जोशी पछिल्लो महिना मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचाररत थिए।
संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८बाट निर्वाचित नेपाली कांग्रेसका सभासद जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर हुन्।
२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका ४२ वर्षीय जोशीले नेपाल विद्यार्थी संघको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालिसकेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशीका राजनीतिक लेखरचना पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। उनी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष थिए।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१