Representative Image
पाेखरा । घर भत्काउने क्रममा च्यापिएर बिहीबार पोखरामा १ मजदुरको मृत्यु भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार पोखरा महानगरपालिका–१५ पट्नेरीस्थित तारा थापा मगरको १ तले ब्लकले बनेको कच्ची घर भत्काउने क्रममा च्यापिएर ४२ वर्षे गोपी आचार्यको मृत्यु भएको हो ।
ब्लकको गाह्रो भत्किएर घाइते भएका आचार्यलाई तत्कालै गण्डकी मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
नवलपुरमा गैंडाको आक्रमणबाट ४४ वर्षे महिलाकाे मृत्यु
ट्रक ठोकिँदा दुईजनाको मृत्यु
प्युठानमा सुत्केरीको मृत्यु
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
hero news full width
मुख्य समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७