पट्नेरीमा घर भत्काउँदा च्यापिएर गोपी आचार्यको मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
माघ १५, २०७७
Death

Representative Image

पाेखरा । घर भत्काउने क्रममा च्यापिएर बिहीबार पोखरामा १ मजदुरको मृत्यु भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार पोखरा महानगरपालिका–१५ पट्नेरीस्थित तारा थापा मगरको १ तले ब्लकले बनेको कच्ची घर भत्काउने क्रममा च्यापिएर ४२ वर्षे गोपी आचार्यको मृत्यु भएको हो ।

ब्लकको गाह्रो भत्किएर घाइते भएका आचार्यलाई तत्कालै गण्डकी मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads