सडक छेउमा मृत भेटिए पोखरा– १३ का दधिराम

Avatar आदर्श समाज सम्वाददाता
माघ १५, २०७७
Corona-deaths-1200

पोखरा । पोखरा महानगरपालिका १३ आर्बा, अमलाचौरका ५५ वर्षे दधिराम परियार बिहीबार बिहान मृतावस्थामा भेटिएका छन् ।

घर नजिकैको सडक किनारमा बिहान उनलाई मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको मृत्युका बारेमा अनुसन्धान सुरु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads