दमौली । पोखरेलीगायक सञ्जीव लामिछानेको नयाँ गीत ‘रातो रिवन कालो कपालमा..’ युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । लामिछाने र अञ्जु पन्तको स्वरमा रहेको सो गीतलाई छोटो समयमै ४ लाख पटक हेरिएको छ ।
यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीतमा रहेको यो गीत ए प्लस स्टुडियोमा रेकर्ड भएको हो ।
भिडियोमा पछिल्लो समय युवाहरुले निकै मन पराएको कार्टुन क्रयुका पात्रहरु, सरोज अधिकारी, आश्मा विश्वकर्मा सहित सुधीर शर्मा, सञ्जीव लामिछाने र वसन्त अधिकारीले अभिनय छ । यो गीत डिभाइन मिडियामार्फत सार्वजनिक गरिएको हो ।
यसअघि ३ गीतमा आफ्नै लय, शब्द र स्वर भरेका लामिछानेको केही समयमा ‘आकाशैको झिलमिली तारालाई..’ बजारमा आउने तयारीमा छ ।
चौरीको छुर्पी चपाउँदै, सुसेलीले बोलाउने, घरीघरी हावा उनका पुराना गीत हुन् ।
Related News
सम्बन्धित समाचार
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
पृथक निर्देशन र छायांकनको ‘रंगेली’
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१