पोखरा ।
चाडपर्व केन्द्रित सुरक्षा योजना अन्तर्गत कास्की प्रहरीले यात्रुसँग १ मिनेट अभियान सुरु गरेको छ । बडादशैं, तिहार, छठ र इद पर्वको अवसरमा पृथ्वीचोकमा यात्रु सहायता कक्ष सुरु गरिएको हो ।
कक्षबाट कास्की भित्रिने मुख्य नाका छोरेपाटन, मजुवा र जौबारीमा यात्रु सँग १ मिनेट कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले यात्रुको सहज यात्राका लागि सहायता कक्ष सुरु गरेको बताए ।
‘धेरैले बढी भाडा लिएको गुनासो गर्छन् । बढी यात्रु चढेका घटना पनि धेरै छन्,’ उनले भने, ‘सहायता कक्षमा यस्ता उजुरी लिने र आवश्यक्ता अनुसार सल्लाह सुझाव दिन्छौं ।’ स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सहायता कक्षले निगरानी बढाउने छ ।
मुल्मीको एकल चित्रकला प्रदर्शनी
माघ ९, २०८१कालिका माविको ४२ औं वार्षिकोत्सव
माघ ९, २०८१गण्डकीको हिउँदे अधिवेशन आह्वान
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
माघ ५, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१
Related News
सम्बन्धित समाचार
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
हिमालय माविका भूपू विद्यार्थी एकजुट
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१