तमुवान मञ्च कास्कीमा आले

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७७
tamuwan

पोखरा ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय तमुवान मञ्च अन्र्तगत शनिवार पोखरामा जिल्ला समिति कास्की र साँस्कृतिक मञ्च तमुवान घोषणा गरिएको छ । कास्की अध्यक्षमा सन्तोष आले चयन भएका छन् ।

१७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा खगेन्द्र छन्त्याल, अर्थसचिवमा अम्मर छन्त्याल, सदस्यहरुमा भुपाल लिम्बु, लक्ष्मण लिम्बु, सरिता गुरुङ, यामबहादुर राना, सुरज गुरुङ, बलेन्द्र बिक, केदार नेपाली, मुना थापा मगर, मुनाकुमारी थापा, शिला रोका मगर, मनबहादुर बुढा र स्याम घर्ती छन् ।

संघीय साँस्कृतिक कलाकार मञ्च तमुवानको संयोजकमा राजेन्द्रबहादुर बिष्ट चयन भए । १३ सदस्यीय कार्यसमितिको सहसंयोजकमा धनबहादुर लिम्बु, सदस्यहरुमा मुना थापा, जितबहादुर परियार, लक्ष्मी परियार, दुर्गाबहादुर परियार, धनबहादुर पुन, शिला रोका मगर, मुनाकुमारी थापा, गिता थापा, जुना विक, कमलबहादुर कार्की, शिला थापा चुनिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा तमुवान मञ्च नेपालका अध्यक्ष गजेन्द्र लिम्बुले पहिचानसहितको संघीयता स्थापित नहुञ्जेल वास्तविक नेपाली राष्ट्रिय स्वाभिमान स्थापित नहुने बताए । प्रशासनिक संघीयताले संघीयताकै खिल्ली उडाइरहेको भन्दै उनले मर्मसहितको संघीयता स्थापितका लागि जुट्न आग्रह गरे । समाजवादीले पहिचानसहितको १०+१ प्रान्त स्थापनाको एजेण्डा उठाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

    • संसद बैठकः सत्तापक्षको बेन्च झमेला

      rss रासस फागुन १६, २०७७
      काठमाडौँ, १६ फागुन | सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ । मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले…
    • स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । स्याङ्जा जिल्लाको बिरुवा गाउपालिका वडा नम्बर ४ खुदी गाउँबाट आज नेकपा परित्याग गरि ६७ जना नेपाली नेपाली कांग्रेस…
    • प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ…
    • विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२…
    • जनयुद्धका सहिदको सम्झना

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      हेमजा । गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सहिदको बलिदानीले देशमा धेरै उपलब्धि हासिल हुन सकेको बताएका…

    hero news full width

    sanil ads

    wordlink ads