गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३६ सय पार भएको छ ।
प्रदेशमा बिहीबारमात्र २५ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ३ हजार ६ सय ४ पुगेको छ ।
बिहीबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा ९ जना, गैँडाकोटमा ८ जना संक्रमित भेटिएका छन् ।
स्याङ्जाको भीरकोटमा एक जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटका १, विनयीत्रिवेणीका ४२ वर्षीयय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको पुतलीबजारका ३५ वर्षीय पुरुष र वालिङकी १८ वर्षीया किशोरीमा पनि संक्रमण देखिएको छ ।
बिहीबार बिहान पोखरा वडा ९ का ४२ वर्षीय पुरुष, वडा १० का ३२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनायले जनाएको थियो ।
प्रदेशमा कुल संक्रमितमध्ये २ हजार ४ सय ५९ जना निको भएको छ । यो ६८ प्रतिशत हुन आउँछ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१