पोखरा, २९ असार । कोरोनाका कारण दैनिक गुजारा गर्न मुश्किल परेका गरीब तथा ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका परिबारहरुलाई १५ लाख रुपैयाँ यस सहयोग गरिने भएको छ ।
नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबले नेपालका सामुदायिक बिद्यायलयमा अध्ययन गरिरहेका गरीब तथा बिपन्न बर्गका छात्र छात्राका अभिभावकलाई छनौट गरि एक घर ५ हजार रुपैंया जम्मा ३०० घरधुरीलाई बितरण गर्ने भएको हो । कोरोना महामारीको चपेटामा परेका परिवारलाई राहत स्वरुप सहयोग गर्न लागिएको संथाका चिफ राजेन्द्र थापाले जानकारी दिए ।
संस्थाका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोले आफू वर्षेनी ३ पटक नेपाल जादै बिभिन्न शैक्षिक गतिबिधिमा सहभागी भएको र नेपाली विद्यार्थीलाई सहयोगको निरन्तरता दिइने बताए । क्लबका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोको उपस्थितिमा संस्थाका प्रोग्राम कोर्डिनेटर सुनील हिराचन र प्रतिनिधि मनु ज्वाहर्चनको रोहबरमा सहयोग गरिने बताए । बिगत ३३ वर्ष देखी नेपालका सामुदायिक बिद्यालय भवन निर्माण्,छात्रबृत्ति बितरण, फर्निचर प्रदान्,शैक्षिक भ्रमण्,फोटो डे, खेलकुद आईटम सेट अप ,कम्युटर तथा शैक्षिक सामग्री बितरण , अन्तर बिद्यालयस्तरीय भलिबल प्रतियोगोता गर्दै आईरहेको छ ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव
माछापुच्छ्रे माविलाई बस सहयोग
राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१