पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १, नेपालको चौथो क्याबिनेट मिटिङ असार ९ गते मंगलबार बस्ने भएको छ ।
कोरोना संक्रमणको महामारी र लकडाउनका कारण जुम प्रविधिको माध्यमबाट क्याबिनेट मिटिङ गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले जानकारी दिइन् । याबिनेट मिटिङको उद्घाटन लायन्सका पास्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले गर्ने बताइएको छ । ‘कि नोट स्पिकर’मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्यमशीलता सम्बन्धी मन्तव्य राख्ने कार्यक्रम छ ।
कोरोना महामारीको समयमा राहत वितरण लगायत सामाजिक सेवामा उत्कृष्ट कार्य गरेका लायन लिडरहरुलाई सम्मानसमेत हुने जनायउको छ । क्याबिनेट मिटिङको होस्ट लायन्स क्लब अफ पोखरा मिड टाउनले गर्ने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’
खर्च जुटाउँदै पोखरामा राउटे
एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार
चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण
सेन्ट्रल गार्डनको अन्तर्क्रिया
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१