गण्डकी प्रदेशमा थपिए १ संक्रमित

prakash dhakal प्रकाश ढकाल
जेठ १, २०७७
covid 19 corona banner

पोखरा । गण्डकी प्रदेशमा थप एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ। नवलपुर जिल्लाको देवचुली नगरपालिका १२ का एकजनामा कोरोना पुष्टी भएको हो । ४९ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भारतको कोलकोटाबाट आएका ति ब्यक्तिको भरतपुर प्रयोगशालामा परीक्षण गरिएको हो । गण्डकी प्रदेशमा यस अगाडी दुई जनामा संक्रमण देखिएका थिए।

गएको चैत ४ गते बेल्जियमबाट कतार एयरवेज मार्फत नेपाल आएका दुईजनामा कोरोना पुष्टी भएको थियो । दुवैजना उपचार पछि घर फर्किएका छन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads