थप दुई जनामा संक्रमण, संक्रमित संख्या २४५

आदर्श समाज सम्वाददाता
जेठ १, २०७७
coronavirus-4945950_1280

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुइ जना संक्रमित भएकाे पुष्टि गरेकाे छ।

योसँगै नेपालमा कुल २ सय ४५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडाैंमा गरिएकाे परिक्षण अनुसार काठमाडाैं चन्द्रगिरी निवासी ३२ वर्षिय पुरूष र कपिलबस्तु निवासी ६ बर्षिय महिलामा संक्रमण देखिएकाे हाे।

Related News

सम्बन्धित समाचार

hero news full width