दिवेश पोखरेल ‘अर्थर गन’ अमेरिकी आइडलको टप टेनमा पर्न सफल भएका छन्। दिवेश पोखरेलले आफनो फेसबुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त गर्दै सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिएका छन्।
अमेरिकी आइडलले आइतबार रातीको कार्यक्रममा शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । दश जना प्रतियोगी दर्शकको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगी निर्णायक मण्डलले छानेका हुन्। दिवेशले ३ कराेड ६० लाख भन्दा बढी भाेट प्राप्त गरेकाे जनाइएकाे छ।
पोखरेलले आइतबार जोन डेनभरको चर्चित गीत कन्ट्री रोड गाएका थिए। आइडलले अर्को हप्ता भाेटिङकाे आधारमा टप ७ छनोट गर्नेछ।
Related News
सम्बन्धित समाचार
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
पृथक निर्देशन र छायांकनको ‘रंगेली’
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१