नेकपा सचिवालय बैठक शुरु

rss रासस
वैशाख ८, २०७७
nekapa-sachibalaya

फाइल फाेटाे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयास र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads