विश्वकै चर्चित साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ स्थगित

एजेन्सी
वैशाख ४, २०७७
Tour De French

विश्व चर्चित साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ स्थगित भएको छ ।

कोरोना भाइरसका कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाईमध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित भएको हो । आयोजकले प्रतियोगिता अगष्टसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

प्रतियोगिता जुन २७ देखि जुलाई १९ तारिखसम्म हुने तालिकामा उल्लेख थियो । अब, प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २० तारिखसम्म हुनेछ । गत वर्ष कोलम्बियाका इगान बर्नालले ‘टुर डे फ्रान्स’को उपाधि जितेका थिए ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width