पोखरा, ३० चैत । देशकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको क्याम्पस प्रमुखमा नन्दलाल अधिकारी नियुक्त भएका छन् ।
त्रिभूवन विश्वविद्यालय केन्द्रीय कार्यालयले आइतवारदेखि लागुहुनेगरी अधिकारीलाइृ क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो । क्याम्पस प्रमुखको रुपमा रहदै आएका प्रा.डा. चन्द्रबहादुर थापाको चैत २८ गते अनिवार्य अवकाश भएसँगै रिक्त पदमा आइतवार प्रमुखमा उपप्राध्यापक नन्दलाल अधिकारीलाई जिम्मेवार दिइएको हो ।
अधिकारी पृथ्वीनारायण क्याम्पसमा ८ वर्षदेखि सहायक क्याम्पस प्रमुखभई कार्यगदैृ आएका छन् । कास्कीको साविक धिताल गाविस अस्ताम निवासी अधिकारी क्याम्पस प्रमुखमा नियुक्तभएसँगै क्याम्पसको शैक्षिक तथा प्रशासकीय सुधारमा परिवर्तन आउने क्याम्पसका क्षेत्रगत व्यवस्थापनका विभागीय प्रमुख विष्णुप्रसाद भण्डारीले बताए ।
Related News
सम्बन्धित समाचार
पिसिएममा पाइथन प्रोग्रामिङ तालिम
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१