श्री हेमजा बचत तथा ऋण सहकारी संस्था लि. ले पोखरा–२५ मा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । ६३ औ सहकारी दिवसको अवसरमा विश्वव्यापि माहामारीको रुपमा फैलीएको कोरना भाइरस (काेभिड १९) को प्रकोपको कारण भएको रगत अभावलाई मध्येनजर गरि रक्तदान कार्यक्रम राखिएको संस्थाका सल्लाहाकार संयोजक मीनराज तिमिल्सिनाले बताए ।
नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा केन्द्र, पोखरा, कास्कीको प्राबिधिक सहयोगमा संचालन गरिएको उक्त कार्यक्रम कोरना संक्रमणको जोखीमलाई मध्ये नजर गरि पोखरा –२५, हेमजा मिलनचोक र बा“स्कोट गरि दुई स्थानबाट रगत संकलन गरिएको संस्थाका सचिव विनोद प्रसाद त्रिपाठीले जानकारी दिए । साथै “माक्स, सेनिटाईजर, पञ्जाको प्रयोग गरिनुको साथै आवश्यक न्युनतम दुरी कायम गरी संवेदनशील भएर कार्यक्रम संचालन गरीएको हो”– त्रिपाठीले बताए दिए ।
कार्यक्रममा उक्त सहकारी संस्थाका अध्यक्ष होतराज त्रिपाठीले रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गरि देशमा जारी लक डाउनको अबस्थामा पनि रक्तदानमा सरिक भएका सम्पूर्ण रक्तदाताको प्रशंसा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१