फागुन । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।क्लबले वार्षिक कार्यक्रमअन्तर्गत पोखरा–१७ बिरौटामा रहेको होलिल्याण्ड मन्टेश्वरीमा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर गरेको कार्यक्रम संयोजक गोमा कार्कीले जानकारी दिइन् ।
कमिटी चेयर पर्सन जितबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रिजन चेयरपर्सन दुर्गाकुमारी आचार्य, जोन चेयरपर्सन सीता पहारी, आँखा रोग विशेषज्ञ विनेष गौतम, क्लबका रेखादेवी पोखरेल, कल्पना अर्याल, विद्या पौडेल, आँखाको नियमित चेकजाँचका विषयमा बोलेका थिए ।क्लबका अध्यक्ष सावित्रा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ४७ जनाको आँखा परीक्षण गरिएको क्लबका सचिव प्रतिमा शर्माले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१