काठमाडौं, १० फागुन । सांगठनिक एकता टुङ्गो लगाउन गठित नेकपाको कार्यदल शुक्रवार विहान भंग गरिएको छ ।
कार्यदल भंगसँगै अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारी स्थायी कमिटीमा पेश गर्ने बताइएको छ । प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदलको समय थप नगरी भंग गरेको छ ।
नेकपाको विहीवार वसेको सचिवालय बैठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साताका लाथि थप समय माग गरिएको थियो । बैठकमा अधिकाशं कार्यदलका सदस्यले म्याद थप्नुपर्ने भनाई राखेका थिए ।
विहीवारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव राखेका थिए। शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्ताव अनुसार निर्णय गरेको छ । अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१