दमौली, ३ पुस । तनहुँ सुनचाँदी व्यवसायी संघ, तनहुँले शान्ति सुरक्षा कायममा सहजहोस् भन्दै प्रहरीलाई ४ वटा साइकल प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहनकुमार बिकले जिल्ला प्रहरी प्रमुख सिद्धविक्रम शाहलाई प्रतिसाइकल २५ हजार रुपैयाँ बराबरका ४ वटा साइकल हस्तान्तरण गरेका हुन् ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइकल प्रदान गरिएको संघका जिल्ला अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।
सो अवसरमा जिल्ला प्रहरी प्रमुख शाहले सहयोगप्रति धन्यवाद दिँदै शान्तिसुरक्षा सुव्यवस्थामा सहज हुने बताए ।
संघ जिल्ला अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरि गहतराजले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१