पोखरा । लागु औषधी बिक्री वितरणमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १५ नागबेली बस्ने २५ वर्षीय वाल आले र सिरहा घर भइ हाल पोखरा ७ घारीपाटन बस्ने ३३ वर्षीय अरुण तामाङ हुन् ।
भदौ २५ मा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम, रामबजार समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नागबेली मार्गबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथ र कोठाबाट नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले जनायो । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा २१ जना लागुऔषध सेवनकर्ता पक्राउ, प्रशिक्षणिछि अभिभावकको जिम्मा
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
पोखरीछापमा भरुवा बन्दुकसहित १ पक्राउ
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
जिबी राईको राहदानी रद्द भएन
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१