पोखरा । एजुकेट नेपाल प्रोजेक्ट रुकुमले रुकुम पूर्वका ग्रामीण क्षेत्रका विद्यालयका साढे १ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शैक्षिक सामग्री पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट ‘एक विद्यार्थी एक शैक्षिक सामग्री’ संकलन गरिएको थियो ।
रुकुम पूर्वका पुथा हिमालयन मावि, हिमालयन आधाभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, आधारभूत विद्यालयलगायत विद्यालयमै पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको कर्माफ्लाइट्सले जनाएको छ ।
कर्मा फ्लाइट्स फाउन्डेसनको सहजीकरणमा एजुकेट नेपालले रुकुम पूर्वका १ हजार ४ सय ६० विद्यार्थीलाई करिब १ वर्ष पुग्ने शैक्षिक सामग्री वितरण गरेको हो ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रीय महाधिवेशन नवलपुरमा
प्रजातन्त्र सेनानी सुवेदीको निधन
एक्यापको सार्दीखोला कार्यालयको ताला खुल्यो
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१