रेखा थापा महामन्त्रीमा पराजित

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७८
rekha thapa

पोखरा, १९ मंसिर । नायिका रेखा थापा राप्रपा महामन्त्रीमा पराजित भएकी छिन्।

राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्रीमा निर्वाचन लडेकी उनी कमल थापा प्यानलकी कुन्ती शाहीसँग पराजित भएकी हुन् । राप्रपा अध्यक्षमा भने कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width