पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४१ औं शृंखला शनिबार सम्पन्न भयो ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्यसचिव एवं परिवारका सल्लाहकार संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ३ दशकसम्म अविछिन्नरुपमा चलेको कविताको अघोषित पाठशालाबाट सिक्ने कुरा जस्ले जतिबेला जोसँग सिक्न सकिन्छ ।
काव्य सन्ध्यामा कवि तीर्थ श्रेष्ठ, डा. ईश्वरमणि अधिकारी, कौशलचन्द्र जिसी, शिव त्रिपाठी, रोशन तिमिल्सिना, दीपेन्द्र अरुण, सलिना पौडेल लगायतका कविले रचना सुनाएका थिए ।
परिवारका साहित्य संयोजक रीता अधिकारीले आमन्त्रित कविलाई स्वागत गरेकी थिइन् । परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको काव्य सन्ध्याको सञ्चालन सहसचिव शिव त्रिपाठीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१