पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले यस वर्षको बाढीपहिरोबाट प्रभावित कास्कीका केही ठाउँको अवलोकन गरेका छन् । मन्त्री बरालले मादी गाउँपालिकाको चासु, पोखरा १३, कसेरी नजिकको बाढीपहिरोबाट प्रभावित क्षेत्रको शनिबार अवलोकन गरेका हुन् ।
पोखरादेखि काहुँखोला हुँदै पर्यटकीय गाउँ ताङतिङ जाने सडक गत असारबाट बाढीपहिरोले भत्काएका कारण हाल त्यसको वैकल्पिक बाटोबाट यातायात सञ्चालन गरिएको छ ।
पोखरा १३ आर्वाविजय, कसेरी नजिकको क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षति अवलोकन गर्दै मन्त्री बरालले जनताको आधारभूत आवश्यकता पूरा गर्न बाढीपहिरोले पारेको प्रभावलाई प्रदेश सरकारले सम्बोधन गर्ने जनाए । मन्त्री बरालसहितको टोलीसँग मादीमा नेकपा माओवादी केन्द्र मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहाल, मादी गाउँपालिका वडा ७ का वडाध्यक्ष लालबहादुर गुरुङ, पोखरामा पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
आदर्श समाजकर्मी विजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१