पोखरा । पोखरा भीमकालीपाटनस्थित संस्कृत माविमा अक्षयकोष स्थापना गरिएको छ ।
लायन्स क्लब अफ पोखरा पिस टाउनको संयोजनमा चन्द्रमाया वाग्लेको स्मृतिमा छोराबुहारी अनिल र बिन्दु वाग्लेले २५ हजÞार ५ सय ५१ रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् । त्यस अवसरमा त्यहाँका बटुकलाई सामूहिक भोजन ग्रहण गराइयो ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्टका एसिडेन्ट चिफ एड्भाइजर हरिराज पन्त, क्लबका रिजन चेयरपर्सन अमृत बराल, क्लबका जोन चेयरपर्सन एवं क्लबका निवर्तमान अध्यक्ष सरला तिमिल्सिना, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरीलाल श्रेष्ठ, गुरुकुलका संयोजक बिष्णु अधिकारी लगायतले वाग्लेको स्मृतिमा उनका अमेरिका निवासी छोराबुहारीले गरेको अनुकरणीय कामले समाजलाई सहयोग पुर्याएको बताए ।
सो कार्यक्रमको संयोजन क्लब पूर्व अध्यक्ष सविता बरालले गरेकी थिइन् ।
लायन्स पोखरा पिस टाउनका अध्यक्ष शोभा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव क्रान्ति अधिकारी पौडेल, कोषाध्यक्ष हिममाया भण्डारी, सहसचिव केसीमाया, लक्ष्मी शर्मा, मीना थापा, प्रिया थापा, माया तिवारी लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१