पोखरा, २२ कात्तिक । विश्व महाशक्ति राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् ।
राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई हराउँदै डेमोक्र्याटका उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
डेमोक्रेटिक पार्टीका सदस्य उनी यस अघि पूर्व उपराष्ट्रपति भइसकेका व्यक्ति हुन् । राष्ट्रपति निर्वाचितसँगै अब उनी ४ वर्षका लागि ह्वाइट हाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् ।
बीबीसीका अनुसार अनुसार बाइडेनले २ सय ७४ र उनका प्रतिद्वन्द्वी ट्रम्पले जम्मा २१४ मात्रै इलेक्ट्रोरल मत पाएका छन् । मतगणना अझै केही स्थानमा बाँकी नै भए पनि विजयी घोषणा गरिएको हो ।
यस्तै समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले पनि शनिबारकाे प्रक्षेपण अनुसार जो बाइडेनलाइ २८४ इलेक्ट्रोरल मत सहित संयुक्त राज्य अमेरिकाका ४६ औं राष्ट्रपति बताएकाे छ।
राष्ट्रपति निर्वाचित जो बाइडेनले एक विज्ञप्ति जारी गरी अमेरिकी जनताको समर्थनका लागि धन्यवाद दिएका छन्।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१