तनहुँ, २६ असार । सेती नदीमा आएको वाढीले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुलचोक ८ ढोरफिर्दीका स्थानीय त्रसित बनेका छन् ।
अविरल वर्षासँगै नदीमा आएको वाढी भरभित्र पस्न थालेपछि स्थानीय घर छाडेर घर छडेर भाग्नु बाध्य भएका छन् । रातिको २ वजे सुसाउदै सेती नदीमा वाढी आएको र गाँउमा पस्न थालेपछि उनीहरुमा भागाभाग मच्चिएको हो ।
काखमा बच्चा च्याप्दै बौद्ध गुम्बातर्फ भागेर ज्यान बचाएका बताइन् । बाढी पसेपछि स्थानीयहरु घर नजिकै रहेको बौद्ध गुम्बा ,आदर्श समाजको भवन र छिमेकीको घरमा शरण लिएर रात विताएका छन् । विस्थापितलाई मगर समाजको भवन, वौद्ध गुम्वा, आर्दश समाजको भवन, राधा कृष्ण मन्दिर, पार्टी पौवा र प्रतिक्षालयमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीका अनुसार वाढीले ढोरफिर्दी जाने काठे पुल समेत डुबाएको बताए । शुक्रबार स्थलगत अवलोकनका लागी पुगेका प्रमुख जिल्ला अधिकारी वद्रीनाथ अधिकारी र प्रहरी उपरीक्षक अरुण पौडेलले स्थानीयहरुलाई सावधानी अपनाउन आग्रह गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१