पृथ्वीनारायण क्याम्पसको प्रमुखमा कोइराला

आदर्श समाज सम्वाददाता
असार २५, २०७७
106234319_3149071661836470_878309827104610384_n

पोखरा, २५ असार । प्राडा सरोज कोइराला पोखरास्थित पृथ्वीनारायण क्याम्पसको क्याम्पस प्रमुख नियुक्त भएका छन् ।

पोखरा– ५ पस्र्याङ निवासी कोइरालाले पृथ्वीनारायण क्याम्पसमा विस २०५५ सालदेखि अग्रेजी विषयमा अध्यापन गराउदै आएका थिए । कोइरालाले बुधवार क्याम्पस प्रमुखखको रुपमा पदवहाली गरेका हुन् । कोइरालाले विभिन्र देशकाे भ्रमण गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width