पाेखरा, २१ असार । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा महेश बराल आउने भएका छन्।
असार १२ गते सहसचिवमा बढुवा भएका बराललाई आइतबार पोखरामा सरुवा गरिएको हो । हाल उनी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत छन्।
२०७१ सालमा पनि पाेखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरिसकेका उनी तत्कालीन समयमा ६ महिनामै सरुवा भएका थिए । त्यसपछि भरतपुर उपमहानगरपालिका, धुलिखेल, मध्यपुर ठिमी नगरपालिकामा कार्यरत थिए।
आर्थिक वर्ष अन्त्य भएकोले नयाँ आर्थिक वर्षदेखि कार्यभार सम्हाल्ने बरालले बताए । उनले पोखरालाई थप उत्कृष्ट बनाउन मिहिनेत गर्ने बताए । हाल पोखरामा धु्रवकुमार पोखरेल प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत छन्।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१