इटलीमा हुने रोड साइक्लिङ च्याम्पियनसीप एक वर्र्षपछि धकेलिएको छ ।
कोरोना भाइरसको महामारीको कारण इटालीमा हुने भनिएको युरोपियन रोड साइक्लिङ च्याम्पियनसीप एक वर्षका लागि पछि सरेको हो । आगामी सेप्टेम्बरको ९ देखि १३ सम्म इटालीको ट्रेनटिनो प्रदेशमा हुने तय भएको च्याम्पियनसीप २०२१ का लागि सारिएको हो ।
कोरोना महामारीलाई मध्यनजर गर्दै सबै पक्षसँगको छलफलपछि च्याम्पियसीप स्थगित गरेको युरोपियन साइक्लिङ युनियन युइसीले जनाएको छ । स्थगित च्याम्पियनसीप सेप्टेम्बर १ देखि ५ वा ८ देखि १२ मा गरिने युनियनले जनाएको छ । अबको केही महिनामा सन् २०२१ को क्यालेन्डर सार्वजनिक गर्ने युइसीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१