स्वास्थ्य सामाग्री प्रदान

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७६
received_534739034114850

पोखरा, १४ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट मानवीय क्षति रोकथामका निमित्त पूर्व तयारी स्वरूप उक्त रोगको जोखिमबाट जोगिनका लागि पोखरा ८ सिमलचौरमा रहेको सन्देश साईन्स हाउसद्वारा वडा कार्यलय पोखरा ८ लाई रू २८ हजार बराबरको स्वास्थ्य सामाग्रीको बिरतरण गरेको छ ।

यसरी वितरण भएका सामग्रीहरूमा , सर्जिकल पञ्जा , डिसिफिकेनट साबुन, हेन्डी प्लास्ट,क्याप आदि रोकथाम सामानहरू पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराललाई साईन्स हाउसका सञ्चालक भरतराज सिग्देलले हस्तान्तरण गरेका थिए ।वडा सदस्य पुष्पराज सिग्देल, नेपाल प्रहरीका प्रतिनिधि,समेतको उपस्थिति रहेको थियो । सिग्देल लायनस क्लब अफ पोखरा आदर्श चौतारीका वर्तमान अध्यक्ष रही विभिन्न सामाजिक कार्यमा संलग्न रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने

    प्रकाश ढकाल वैशाख २४, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले संविधानको व्यवस्था विपरीत बहुमत पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले उनको पक्षमा…
  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…

hero news full width