गीताञ्जलीको रचना वाचन

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७६

पोखरा । गीताञ्जली साहित्य परिवार, पोखराको २०८ औं साधना प्रभात तथा नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ जना साहित्यकारले रचना वाचन गरेका थिए । साहित्यकार मदन भण्डारीले प्रस्तुत रचनाको समीक्षा गरेका थिए । संस्थाका ज्येष्ठ सदस्य विष्णुप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष धर्मराज पौडेल ‘अल्पायू’ ले स्वागत र सचिव भानु भण्डारी ‘क्षितिज’ ले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै