पोखरा, २६ फागुन । लायन्स क्लबअफ पोखरा गतिशीलको अध्यक्षमा लेखबहादुर प्रधान निर्वाचित भएका छन् । क्लबको उपाध्यक्षमा बिदुर कोइराला, द्धितीय उपाध्यक्षमा ईन्द्रप्रसाद रिजाल, तृतीय उपाध्यक्षमा महावीर थापा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा बासुदेव पौडेल, कोषध्यक्षमा नारायण आचार्य छन् भने मेम्वरसीप चेयरपर्सन प्रताप बाँनिया साथै अन्य पदहरुपनि चयन गरिएको बताइएको छ ।
लायन्स क्लवअफ पोखरा गतिशीलका अध्यक्ष लायन दामोदर सापकोटाको सभापतित्वमा सम्पन्न निर्वाचन कार्यक्रमको प्रमुख अथिति लायन्स क्लबअफ इन्टरनेशनल डिष्ट्रिकट ३२५ बी १ का कलस्टर –२५ का कलस्टर चिफ लायन सुरेन्द्रमान विजुक्छे रहेका थिए । उक्त अवसरमा महिला भएरपनि प्राध्यापन, समाजसेवा, खेलकुद र महिला सशक्तीकरण क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पोखरा–३ निवासी ज्योति भट्टचनलाई सम्मान गरिएको बतायएको छ ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१