विस्फोटमा परी २ बालबालिकाको मृत्यु

रासस
पौष २९, २०७६
2f92eae737c044e9a84c98a759de9ffa_18

मजार ए शरिफ, २९ पुस । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए शरिफ शहरमा भएको एक बम विस्फेटमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।

यस विस्फोटमा परी अन्य नौ जना घाइते भएका पनि प्रहरी स्रोतले जानकारी दिएको छ । सो विस्फोटको हालसम्म कुनै समूह जिम्बेवारी लिएको छैन् । यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् ।

Related News

सम्बन्धित समाचार

hero news full width