नेपाली चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
मंसीरको २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लाइट कमेडी जनरामा निर्माण भएको हो। चलचित्रको सार्वजनिक ट्रेलरमा पैसा कमाउनको लागि ‘१२ सत्ताइस’ गर्ने कथा देखाउन खोजिएको छ।
जोन योञ्जनले चलचित्रको निर्देशन गर्ने भएका हुन्। चलचित्रमा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्िमता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ। रेणु राना, दिपक खतिवडा र रुपक थापाले चलचित्र निर्माण गरेका हुन्।
चलचित्रका लागी सह–निर्माताको रुपमा गौतम शाहको लगानी रहेको छ। चलचित्रको कथा निर्देशक जोनले नै तयार पारेका हुन्।
अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन्।
Related News
सम्बन्धित समाचार
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१