काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। ओली बिहीबार साँझ डिस्चार्ज भएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका उनको बुधबार र बिहीबार गरी दुई पटक डायलासिस गरिएको थियो। अस्पतालबाट बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू ठिकठाक रहेको बताए। अस्पतालबाट डिस्चार्ज भएपछि ओली बा२झ ३२२७ नम्बरको गाडीमा बालुवाटार फर्किएका थिए।
Related News
सम्बन्धित समाचार
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१