पोखरा, १३ असोज । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले पोखरा–११ को जयकोट सामुदायिक वन परिसरमा रहेको त्रिशक्ति दुर्गा भगवती मन्दिरमा सरसफाई एवं रंगरोगन कार्यक्रम आइतबार सम्पन्न गरेको छ।
त्यसैअवसरमा विजयादशमी, दीपावली, छठ लगायतका पर्वहरुको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम समेत सोही स्थानमा सम्पन्न गरेको छ । प्रमुख अतिथि डिस्ट्रिक गवर्नर लायन इन्दु लम्सालले हरेक क्षेत्रमा युवालाई प्रोत्साहित गर्नुपर्ने अवधारण अन्तर्गत नै सशक्तिकरणलाई जोगौं अभियान सफल हुने बताइन् ।
क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोला, संस्थापक अध्यक्ष बासुदेव कोइराला, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेशबहादुर कार्की, मन्दिरका पूजारी महेन्द्र पौडेल लगायतले शुभकामना व्यक्त गरेका कार्यक्रममा प्रथम उपाध्यक्ष मोहनराज पौडेलले स्वागत, संयोजक संजीव बास्तोलाले धन्यवाद र सञ्चालन सचिव रुकबहादुर गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१