बागलुङ, ४ साउन । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ३२५ बि १ नेपाल अन्तर्गतका ८ वटा लायन्स क्लबहरूको प्रि जोन मिटिङ बागलुङमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ धौलागिरि बागलुङ लायन्स क्लब अफ बागलुङ कालीका, लायन्स क्लब अफ बागलुङ सिटी ,लायन्स क्लब अफ बागलुङ, लायन्स क्लब गलकोट सिटी, लायन्स क्लब अफ बागलुङ कालीगण्डकी, लायन्स क्लब अफ पञ्चकोट, लायन्स क्लब अफ पिस टाउनको संयुक्तरूपमा प्रि जोन मिटिङ गरेर एक वर्ष भित्र क्लबले गर्ने काम गतिविधिका बारेमा छलफल गरिएको छ ।
लायन्स क्लब जोन चेयपर्सन कबिता बस्नेत र जोन चेयर्पसन युक्त प्रसाद सुवेदीले लायन वर्ष २०१९/२०२० लाई कसरी सफल पार्न सकिन्छ लायन्स क्लबले ल्याएको नीति नियम अनुसार अगाडि बढ्ने खालको कार्यक्रम ल्याएर समाजमा जानुपर्ने धारणा बक्ताहरूले राखेका थिए ।
कार्यक्रममा सिनियर एडभाइजर काजिमान गुरूङ लायन्स क्लबका डेपुटी डिपार्टमेन्ट चिप राजेशचन्द्र राजभण्डारी, रिजन चेयरपर्सन बसन्त कुमार श्रेष्ठ, पियारो दुर्गा कुबँर पिआरओ रत्नादेबी भण्डारी लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष राजन कुमार शाक्य लायन्स क्लब अफ बागलुङ कालीकाका अध्यक्ष गोबिन्द सुवेदी लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष दीपा कुमारी जिसी, लायन्स क्लब अफ बागलुङका अध्यक्ष बिकास पौडेल लायन्स क्लब अफ बागलुङ गलकोट सिटीका अध्यक्ष रामप्रसाद शर्मा लायन्स क्लब अफ पञ्चकोटका अध्यक्ष गणेश लम्साल , लायन्स क्लब पिस टाउनका अध्यक्ष मिना जिसी कँडेल ,लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष दलबहादुर थापा लगायतका बक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।
प्रि जोन मिटिङको अध्यक्षता जोन चियरर्पसन युक्तप्रसाद सुवेदी कार्यक्रम संचालन जोन चेयरर्पसन कबिता बस्नेतले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१