उपचारमा छुट दिने सम्झौता

आदर्श समाज सम्वाददाता
असार १८, २०७६
thumbnail_IMG-20190620-WA0003

पोखरा, १८ असार । नबिल बैंकका डेबिट, प्रिपेड एवं क्रेडिट कार्ड प्रयोगकर्ताले विराटनगर अस्पतालमा छुट पाउने भएका छन् ।

उपचारमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र विराटनगर अस्पतालबिच सम्झौता भएको हो । सम्झौता अनुसार नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

नबिल बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width