चितवन, १० असार । नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ ।
सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।
Related News
सम्बन्धित समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
hero news full width
मुख्य समाचार
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१ज्येष्ठ नागरिकलाई महानगरको सम्मान
असाेज १५, २०८१सूर्य दर्शन सहकारीका थप एक प्रतिवादी पक्राउ
असाेज १५, २०८१२०९ को मृत्यु, २९ अझै बेपत्ता
असाेज १४, २०८१विपद्को कहर, राष्ट्रिय शोक घोषणा
असाेज १४, २०८१