छात्रा चित्र कोदै

आदर्श समाज सम्वाददाता
असार ७, २०७६
64728228_404731626808415_2057178288404561920_n

पोखरा, ७ असार । ७० औ एसओएस बालग्राम अन्तराष्ट्रिय स्थापना वर्ष तथा एसओएसका संस्थापक प्राडा हरमन माइनरको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिवार पोखरा रामबजार स्थित एसओएस हरमन माइनर विद्यालयमा आयोजित खुल्ला चित्रकला प्रतियोगितामा सहभागी एक छात्रा चित्र कोर्दै ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै