कास्की र मुस्ताङमा दुई व्यक्तिको शव

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७५
google-ai-predict-death-artificial-intelligence

पोखरा, २४ चैत । पोखरा–३१ वेगनास डुंगाघाटमा एक व्यक्ति आइतवार मृत फेला परेका छन् । अन्दाजी ४० बर्ष देखिने पुरुष व्यक्तिको नामथर भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

त्यस्तै मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ ताक्लिङमा पनि नाम थर नखुलेको ३५ बर्षीय एक पुरुषको शव फेला परेको प्रहरीले जानकराी दिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads