पोखरा, २१ चैत । रत्नज्योति मावि पोखराले आफ्नो २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
उक्त कार्यक्रमको शुभारम्भ गर्दै वरिष्ठ शिक्षाविद् जर्जजोनले विद्यालय निरन्तर शैक्षिक, वालवालिका र विद्यार्थी मैत्री हुनुपर्नेमा जोड दिए । नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयका प्रिन्सिपल हेमन्त अधिकारी, व्यवस्थापन समितिका अध्यक्ष टुवराज वास्तोला लगायतले आफ्ना भनाई राखेका थिए ।
उक्त अवसरमा शिक्षाविद प्राध्यापक डा. यलीयामा जोन, एन. प्याव्सन कास्कीका पुर्व अध्यक्ष रामप्रसाद शर्मा, शिक्षा प्रेमी अनिता दर्लामी र कमला गुरुङ्ग, भु.पु. शिक्षक दुर्गा सिग्देललाई सम्मान गरिएको थियो । उक्त अवशरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय तथा सान्तवना हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१