कुँडहर आधारभूत विद्यालयलाई कम्प्युटर प्रदान

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
computer

पोखरा, २० चैत । पोखरा–१० को मुँडहर आधारभूत विद्यालयका विद्यार्थीलाई दुई वटा कम्प्युटर वितरण गरिएको छ ।

वडा कार्यालय १० को आर्थिक सहयोगमा उक्त विद्यालयका विद्यार्थीलाई कम्प्युटर वितरण गरिएको हो । उक्त वडा कार्यालयकाी वडा सदस्य नीशा मल्ल ठकुरीले विद्यालयका प्रअ निलकण्ठ पाठकलाई कम्प्युटर हस्तान्तरण गरेकी थिइन् । उक्त हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads