स्कुटर दुर्घटना हुदाँ दाङमा एक युवकको मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
Motorcycle front wheel was demolished from the accident.

पोखरा, २० चैत । दैनिक रुपमा सवारी दुर्घटना वढिरहेकै वेला दाङ जिल्लाको घोराईमा मंगलवार स्कुटर दुर्घटनामा एक युवकले ज्यान गुमाउनु परेको छ ।

घोराही उपमहानगरपालिका–१४ निवासी ३८ वर्षीय प्रकाश आचार्यको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । तीव्र गतिको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरक्षिक विनोद विक्रम शाहले जानकारी दिएका छन् । मंगलबार बिहान आचार्य आफैंले रा ४ प ३८२२ नम्बरको स्कुटर हाकेका र अनियन्त्रित हुँदा घर नजिकै दुर्घटनामा परेका हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads