ढिस्को खसेर पुँरिदा मृत्यु

rss रासस
चैत्र १२, २०७५
bismillah-redsoil-suppliers-chennai-r8ws2

खोटाङ, १२ चैत । घर पोत्न माटो खन्ने क्रममा ढिस्कोमा परेर एक महिलाको मृत्यु भएको छ । साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको सोमवार मृत्यु भएको हो ।

उनको कामीसराडाँडामा माटो खन्दै गर्दा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । उनी सासुसँगै माटो खन्न गएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    • यसरी शुरु हुँदै छ संसद

      rss रासस फागुन २२, २०७७
      काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ ।…
    • नेपालगंजमा पोखरा प्रबद्र्धन अभियान

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      नेपालगंज, २२ फागुन । पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रवद्र्धन अभियान बाँकेको नेपालगंजबाट सुरु भएको…
    • फेदीखोलामा मजदुरलाई परिचयपत्र

      Avatar आदर्श समाज सम्वाददाता फागुन २१, २०७७
      पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको छ । जीवनभर अर्काको लागि श्रम गर्ने तर अप्ठ्यारो परेको…
    • कावासोती र सहरी विकासबीच सम्झौता

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      नवलपुर । कावासोती नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालनका लागि सम्झौता भएको…
    • सडक बालबालिकाको अवस्था बुझ्दै मन्त्री महतो

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      हेमजा । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो सडक बालबालिकाको अवस्था बुझ्न बुधबार कास्की आएकी छन् । मन्त्री बनेपछि…

    hero news full width

    sanil ads

    wordlink ads