पोखरेली गायिकाको संस्था हार्मोनीको पुनर्गठन

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७५

पोखरा, चैत ३ गते । पोखरेली गायिकाहरुको साझा संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको कार्यसमिति इतु जोजिजूको अध्यक्षतामा पुनर्गठन गरिएको छ ।

पोखरामा सम्पन्न पहिलो साधारण सभाले उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबी सुनार, कोषाध्यक्षमा मीतु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी र सहकोषाध्यक्षमा शीतल थापा चयन भएकी छिन् ।

यस्तै सदस्यहरुमा रजनी राई, अजुदा थापा, प्राप्ती तुलाचन, इनिशा दुरा, सविना सुनाम, सानु जोजिजू, एलिना गुरुङ, मनीषा राना, स्नेहा गुरुङ, देवी गुरुङ र रुपा थापा चयन भएकी छिन् ।

संस्थाको कार्यसमितिको बैठकले मेनकाजी गुरुङ, मनकुमार श्रेष्ठ, रामभक्त जोजजू, प्रेमबहादुर थापा, हुकुमराज थापा, सरस्वती प्रतीक्षा, अनुराग अधिकारी, विमला भण्डारी, सरस्वती गुरुङ, देव क्षेत्री, कञ्चन थापा, तीर्थ श्रेष्ठ, सविता शेरचन, शेरबहादुर गुरुङ, लीला शेरचन, विनोद भुजेल र रुद्रकुमारी गुरुङ (मैना)लाई सल्लाहकार चयन गरिएको छ ।

यसै बीच, आगामी असारमा संस्थाले तारादेवी–अरुणा लामा साँझ कार्यक्रम गर्ने निर्णयसमेत भएको अध्यक्ष इतु जोजिजूले जानकारी दिइन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की

भरतपोखरीमा ४७ जनाद्वारा रक्तदान

गुणस्तरीय शिक्षा प्रदान गर्न बस सेवा

प्रमुख समाचार

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की