पोखरा, ३० फागुन । स्याङ्जाको फेदीखोला स्थित गोर्खा समाधि साल्मेडाँडाको खानेपानी आयोजना सम्पन्न भएको छ ।
गोर्खा अेरिटेज ट्रष्ट वेलायत, केन्द्रीय ,प्रदेश र स्थानीय सरकारको सहयोगमा खानेपानी आयोजना सम्पन्न भएको हो ।
साल्मेडाँडा पधेराबाट लिफ्टिङ गरी योजना स्थल स्थानीय गाउँका घरघरमा र दामगाडे माविमा खानेपानी पुगेको गोर्खा स्मारक ट्रष्ट साल्मेडाँडाका महासचिव डा. चन्द्रबहादुर गुरुङले जानकारी दिए । खानेपाी गाउँमा पुगेपछि स्थानीय खुसी भएका छन् ।
स्याङ्जाको फेदीखोला स्थित साल्मेडाँडामा वि.स. २०७० असारदेखि प्रथम तथा द्वितीय विश्वयुद्व र सन् १८१५ देखि हालसम्म कैंयौ क्षेत्रीय युद्वहरुमा ज्यान गुमाएका ६० हजार भन्दी वढी नेपाली युवा गोर्खाहरुको नामवाट मारिएका छन् उनीहरुकै पूनित संझनामा गोर्खा समाधि स्थल निर्माण कार्य भइरहेको छ ।
गोर्खा र उनका आत्मावाट उठेको चन्दावाट सुरु गरिएको उक्त गोर्खा स्मारकलाई पछिल्लो समय नेपाल सरकारले समेत बजेट विनियोजन गरेको जानकरी गुरुङले दिए ।
Related News
सम्बन्धित समाचार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७