नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीमा एकराज गिरी

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७५
NSFJ, Gandaki

पोखरा, २५ फागुन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् ।

मञ्चको अध्यक्ष पदमा मात्र भएको निर्वाचन गिरीले २४ मत ल्याए । प्रत्यासी दिननाथ बरालले २३ मत ल्याए । मञ्चको अन्य पदाधिकारी तथा सदस्य पदमा भने निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिवमा विजय नेपाल, सचिवमा राजाराम पौडेल, कोषाध्यक्षमा शशी पौडेल र सदस्यहरुमा खुलातर्फ नारायण शाही, उमेश पुन, रोशन अधिकारी समावेशीतर्फ महिला सदस्यमा कविता घर्तिमगर, जनजातितर्फ गिता रानामगर र दलिततर्फ सुरेन शुशिल निर्विरोध चयन भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा–२९ मा टोलस्तरीय खेलकुद कप सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    लेखनाथ । पोखरा–२९ भण्डारढिकमा टोलस्तरीय फुटबल प्रतियोगिता ‘वडास्तरीय खेलकुद कप २०८०’ शनिबारबाट सुरु भएको छ । पोखरा २९ द्वारा आयोजित…
  • टेनिसमा च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । कास्की जिल्ला टेनिस संघ आयोजनामा आइटीएफ जे–३० दोश्रो सर्किटअन्तर्गत पुरुष एकलतर्फ एलेक्सी सिबाएभ र महिला एकलतर्फ जापानकी उता…
  • टेनिसमा च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा। कास्की जिल्ला टेनिस संघ आयोजनामा आइटीएफ जे–३० दोश्रो सर्किटअन्तर्गत पुरुष एकलतर्फ एलेक्सी सिबाएभ र महिला एकलतर्फ जापानकी उता आसुकरा च्याम्पियन…
  • भानुभक्त आवासीय माविमा खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १, सिम्पानीस्थित भानुभक्त आवासीय माध्यमिक विद्यालयले वार्षिक कार्यतालिका अनुसार खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २०…
  • २३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । सहारा क्लब पोखराको आयोजनामा २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता हुने भएको छ ।…

hero news full width